ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेस शारदा नगरपालिकाले टुंग्यायो उम्मेदवार

  सल्यान खबर डेस्क २०७९ बैशाख १२ गते सोमबार १३:३०:१७ मा प्रकाशित

वैशाख १२,सल्यान 
नेपाली कांग्रेस शारदा नगरपालिकाले मेयर, उपमेयर लगायत वडा अध्यक्षसम्म उम्मेदवारको टुंगो लगाएको छ । मेयरमा प्रकाश भण्डारी, उपमेयरमा सुस्मिता सापकोटा सुनारको उम्मेदवारीको टुंगो लागेको छ । 

वडा अध्यक्षहरु
१- प्रदिप पाण्डे 
२(-सबिन हमाल
३- तुलसा भन्डारि
४- सुधन बिष्ट 
५(-प्रदीप शाही
६-भिकराज बुढाथोकी
७- पठबिर थापा
८- लक्ष्मण बुढाथोकि
९- चक्र बहादुर घर्ति
१०( धर्मराज थापा
११-राजेस कुमार शर्मा
१२- नोगेन्द्र बुढा
१३- सुवास बस्नेत
१४- प्रकाश पुन
१५- हिमेन्द्रबाबू सेजवाल

प्रतिक्रिया

सम्बन्धित खवर

Top