होमपेज / राजनीति
वैशाख ५,सल्यान
राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानको शारदा नगरपालिकाको मेयरमा पूर्व सांसद नेत्रलाल श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
सोमबार बसेको राप्रपा सल्यानको बैठकले श्रेष्ठलाई मेयरका रुपमा उठाउने निर्णय गरेको हो ।
यस्तै उपमेयर इन्द्रा भण्डारीलाई उठाउने भएको छ । भण्डारी शारदा नगरपालिका ३ की महिला वडा सदस्य समेत रहेकी छन् ।





.jpg)