होमपेज / राजनीति
चैत ११,सल्यान
जनता समाजबादी सल्यानले खलंगामा पार्टी कार्यालय स्थापना गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पार्टीका गतिवीधि सञ्चालन गर्न कार्यालय स्थापना गरिएको हो । खलंगा डाडाँगाउँमा पार्टी कार्यालयको पूर्व संविधान सभासद तथा केन्द्रीय कार्यकारिणी सदस्य भक्तबहादुर शाहले गर्नु भएको हो । कार्यालयको उद्घाटन गर्दै कार्यकारिणी सदस्य भक्तवहादुर शाहले शान्ति,विकास समृद्धि र सुशासनका लागि वैकल्पीक शक्ति बनाएर अघि वढ्ने भनेको जनता समाजबादी भएको बताउनुभयो ।
जनताका सरोकारका विषयलाई समाधान गर्न र जनसम्पर्क वढाउन कार्यालय मार्फत सहज हुने जिल्ला अध्यक्ष केवल गिरीले बताउनुभयो ।





.jpg)