ट्रेण्डिङ

होमपेज / राजनीति

बि.सी.द्धारा एमाले निकट अनेरास्ववियु सल्यानको सह -सचिवबाट राजिनामा

  सल्यान खबर डेस्क २०७८ फाल्गुण १९ गते बिहीबार १७:५४:२३ मा प्रकाशित

फागुन १९,सल्यान 

नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी सल्यानका सह सचिव  कृष्ण बि.सीले राजीनामा दिएका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा न ७ का सचिव समेत रहेका बिसीले बिहीबार एक विज्ञप्ति जारी गरी राजीनामा दिएको घोषणा गरेका हुन । 

एमालेले अघि सारेको जनताको बहुदलीय जनवाद उत्कृष्ट हुँदा हुँदै केही रैती मानसिकता धारी दलालहरूका कारण पार्टी त्याग्नु परेको बताएका छन् । समाज रूपान्तरणका लागि राजनीतिमा प्रवेश गरेको भए पनि इमानदार र पार्टी प्रति कर्तव्यनिष्ठ कार्यकर्ताको कुनै मूल्याङ्कन नभएपछि पार्टीबाट राजीनामा दिनु परेको उनले बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top