ट्रेण्डिङ

होमपेज / राजनीति

वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

  सल्यान खबर डेस्क २०७८ माघ २४ गते सोमबार १६:५४:११ मा प्रकाशित

 सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले यसबारे जानकारी दिएका हुन् । यद्यपि मन्त्रिपरिषद्‍को बैठक अहिले चलिरहेको छ 

मन्त्रिपरिषद्‍को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसबारे परामर्श गरेको थियो । आयोगका पदाधिकारीहरूले वैशाख ३० गतेका लागि निर्वाचन मिति उपयुक्त हुने सुझाव दिएका थिए ।

आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top