ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्रमाथि जनताको आशा र भरोसा बढेको छ: बस्नेत

  सल्यान खबर डेस्क २०७८ मंसिर ११ गते शनिबार २०:४७:५५ मा प्रकाशित

मंसिर ११,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले पछिल्लो समय देशभर माओवादी केन्द्रमाथि जनताको आशा र भरोसा बढेको दाबी छन्।  

‘माओवादी नै देश परिवर्तनको बहाव रहेछ भनेर जनताहरूलाई लागेको उनको भनाई छ । शनिबार नेकपा माओवादी बागचौर नगरपालिकाको दोस्रो नगर सम्मेलनमा बोल्दै नेता बस्नेतले  अहिले जनताको विश्वास बढेको बेलामा हामी पहिलो पार्टी बन्न लागि पर्नु बताउँदै उनले  यो हामीलाई अवसर भएको बताए । 
 विचार र बहसलाई केन्द्रमा राखे

प्रतिक्रिया

सम्बन्धित खवर

Top