होमपेज / राजनीति
मंसिर ७,सल्यान
नेपाली कांग्रेस सल्यानको जिल्ला सभापतिमा केश बहादुर विष्ट निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार निकटतम प्रतिस्पर्धी ध्रुवराज पुरीलार्य ५ मतले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन । विस्तृ विवरण आउन बाँकी रहेको छ । विष्ट पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा निकट हुने भने पुरी पौडेल निकट हुन ।





.jpg)