ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस जिल्ला अधिवेशनः ३४ मत गणना हुन बाँकी, दुई मतले विष्ट अघि

  सल्यान खबर डेस्क २०७८ मंसिर ७ गते मंगलबार ११:४५:०८ मा प्रकाशित

मंसिर ७,सल्यान 

नेपाली कांग्रेस  १४ औं महाधिवेशन अन्तर्गत सल्यानको अधिवेशनको मत गणना भइरहेको छ ।
१ हजार २ सय १ मत गणना हुँदा ध्रुवराज पुरीलार्य फेरी २ मतले पछि पार्दै विष्टले  लिड गरेका छन् ।   मत परिणाम अनुसार सभापति पदमा कडा प्रतिस्पर्धा देखिएको छ । अब ३४ मत मात्र गणना हुँन बाँकी रहेको छ । 

सभापति  
केश बहादुर बिष्ट - ५९३
ध्रुब राज पुरी - ५९१

उप -सभापति 
गोपाल बुढाथोकी -४९७
चक्र बहादुर देवकोटा - ५७५
दिल्ली बहादुर बुढाथोकी - ५४६
सन्तोष के. सी -  ६०९

 सचिब 
प्रकाश भण्डारी - ६८१
लोक राज आचार्य - ४८१
एक राज बुढाथोकी - ५४९
दिल्ली प्रसाद जैसी - ५२०

सह- सचिब
खिम बहादुर रावत - ५५५
जनक राज गौतम - ६१३
पदम बहादुर बुढाथोकी - ५५४
बुद्धि प्रकाश हमाल-  ५५३

प्रतिक्रिया

सम्बन्धित खवर

Top