ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेस जिल्ला अधिवेशनः पुरीले विष्टलाई ७ मतले उछिने

  सल्यान खबर डेस्क २०७८ मंसिर ७ गते मंगलबार १०:४१:१७ मा प्रकाशित

मंसिर ७,सल्यान 

नेपाली कांग्रेस  १४ औं महाधिवेशन अन्तर्गत सल्यानको अधिवेशनको मत गणना भइरहेको छ ।
१ हजार १ सय १ मत गणना हुँदा ध्रुवराज पुरीले लिड गरेका छन् । मतगणना सुरु हुँदा विष्टले अग्रता कायम गरेका थिए भने अहिले पुरीले अग्रता लिएका छन ।   मत परिणाम अनुसार सभापति पदमा कडा प्रतिस्पर्धा देखिएको छ ।

सभापति पदका उम्मेदवार केश बहादुर विष्टको ५ सय ३९ मत प्राप्त गरेका  छन भने अर्का प्रतिस्पर्धी ध्रुवराज पुरीको ५ सय ४६ मत रहेको छ ।  पुरी विष्ट भन्दा ७ मतले मात्र अघि रहेका छन्  । जम्मा मत संख्या (१२८० रहेकोमा 
 १२३५ मत खसेको थियो । अब १ सय ३४ मत गणना हुँन बाँकी रहेको छ । 

सभापति
केश बहादुर बिष्ट  - ५३९
ध्रुब राज पुरी  - ५४६

उप- सभापति 
गोपाल बुढाथोकी - (४५६
चक्र बहादुर देवकोटा - ५२२
दिल्ली बहादुर बुढाथोकी - ४९८
सन्तोष के.सी -  ५६३

सचिब 
प्रकाश भण्डारी -६३१
लोक राज आचार्य - ४३१
एक राज बुढाथोकी - ५०४
दिल्ली प्रसाद जैसी - ४८०

 सह- सचिब
खिम बहादुर रावत - ५०५
जनक राज गौतम -५६५
पदम बहादुर बुढाथोकी -५०४
बुद्धि प्रकाश हमाल -५१३
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top