ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेस सल्यान जिल्ला निर्वाचन: ९०० मत गणना हुँदा विष्ट अघि

  सल्यान खबर डेस्क २०७८ मंसिर ७ गते मंगलबार ०८:५३:४५ मा प्रकाशित

नेपाली कांग्रेस  १४ औं महाधिवेशन अन्तर्गत सल्यान जिल्लाको मत गणना भइरहेको छ । सोमबार रातीबाट सुरु भएको मतगणना अहिले पनि जारी रहेको छ ।

अहिलेसम्म ९ सय मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ । पछिल्लो मत परिणाम अनुसार सभापति पदमा कडा प्रतिस्पर्धा देखिएको छ । सभापति पदका उम्मेदवार केश बहादुर विष्टको ४ सय ४७ मत रहेको छ भने अर्का प्रतिस्पर्धी ध्रुवराज पुरीको ४ सय ४१ मत रहेको छ । विष्ट पुरीभन्दा ६ मतले मात्र अघि रहेका छन् । 

 सभापति 
केश बहादुर बिष्ट  - ४४७
ध्रुब राज पुरी - ४४१

उप -सभापति 
गोपाल बुढाथोकी - ३९५
चक्र बहादुर देवकोटा - ४१३
दिल्ली बहादुर बुढाथोकी - ४००
सन्तोष के।सी - ४५३

सचिब 
प्रकाश भण्डारी - ५०९
लोक राज आचार्य - ३५२
एक राज बुढाथोकी - ४२७ 
दिल्ली प्रसाद जैसी - ४०५

 सह-सचिब
खिम बहादुर रावत - ४२३
जनक राज गौतम - ४४९
पदम बहादुर बुढाथोकी - ४०८
बुद्धि प्रकाश हमाल - ४२८

प्रतिक्रिया

सम्बन्धित खवर

Top