ट्रेण्डिङ

होमपेज / राजनीति

प्रेस सेन्टर नेपाल सल्यानको अध्यक्षमा शर्मा निर्वाचित

  सल्यान खबर डेस्क २०७८ कार्तिक १० गते बुधबार १७:५६:०९ मा प्रकाशित

कात्तिक १०,सल्यान 

प्रेस सेन्टर नेपाल सल्यानको अध्यक्षमा प्रकाश शर्मा निर्वाचित भएका छन् । बुधवार सल्यान खलङ्गामा सम्पन्न पाँचौँ सम्मेलनबाट शर्मा निर्विरोध निर्वाचित भएका हुन । 

जसको उपाध्यक्षमा महेश कुमार ओली, समावेशी उपाध्यक्षमा सरिता चलाउने, सचिव इन्द्र बहादुर बुढाथोकी, सह सचिव हिमाल उपाध्याय, समावेशी सह सचिव विमला परियार र कोषाध्यक्ष तेज बहादुर थापा रहेका छन् । 

यस्तै सदस्यहरूमा जीवन यरी, लोकराज विक, शेरजंग कंवर, अमृत बुढाथोकी, गिर्दल बुढाथोकी, साबित्रा बस्नेत, खिमा बोहरा, खड्क बहादुर पुन, तिर्सना वि.क, गोपाल शर्मा, सञ्जीव शर्मा, महेश वली र कविराज खड्का रहेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top