ट्रेण्डिङ

होमपेज / राजनीति

प्रेस  सेन्टर  नेपाल  बनगाडको अध्यक्षमा गिरी

  सल्यान खबर डेस्क २०७८ कार्तिक ७ गते आइतबार १६:५६:२५ मा प्रकाशित

 ओम प्रकाश  गिरी ७  , सल्यान 
प्रेस सेन्टर नेपाल बनगाड कुपिण्डे नगरपालिकाको  प्रथम भेला आइतबार  सम्पन्न  भएको  छ ।  भेलाले ओम प्रकाश गिरिको अध्यक्षता २ पछि  थप्ने गरि   १५ सदस्यीय नगर समिति   गठन गरेको  छ । 

जसको उपाध्यक्षमा नवीन पुन, सचीव राम बहादुर खत्री, कोषाध्यक्षमा गोविन्द बुढा रहेका छन। 
यस्तै  सदस्यहरुमा नन्दराम बस्नेत, शरद बिक, राम बहादुर पुन मगर, मनोज परियार, हर्क बहादुर पुन मगर , इन्द्र प्रकाश वली, भुपेन्द्र कवर, मन बहादुर बुढाथोकी र पदम बुढाथोकी रहेका छन ।

 कार्यक्रममा इन्चार्ज इन्द्रबहादुर बुढाथोकी नगर अध्यक्ष किर्ती बहादुर राना दिप , जिल्ला समन्वय सदस्य धन बहादुर पुन, दुर्गा बहादुर बुढाथोकी र वीर बहादुर बुढामगरको उपस्थिति  रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top