ट्रेण्डिङ

होमपेज / राजनीति

संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला

  सल्यान खबर डेस्क २०७७ फाल्गुण ११ गते मंगलबार १८:१३:५० मा प्रकाशित

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन बदर हुने फैसला गरेको हो । सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top