होमपेज / राजनीति
असोज १८, २०७७ : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनसम्मका लागि बन्द गरिएको छ।
पार्टी केन्द्रीय कार्यालयमा गरिएको पीसीआर परीक्षणमा केही केन्द्रीय सदस्यसहित अन्य केही व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण भएकाले असोज १८ गतेदेखि २२ गतेसम्म कार्यालय बन्द गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।





.jpg)