ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश ५ स्थायी राजधानी दाङको भालुवाङ

  सल्यान खबर डेस्क २०७७ आश्विन १६ गते शुक्रबार १४:१८:१७ मा प्रकाशित

१६ असोज,  । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए ।

Onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

Top