ट्रेण्डिङ

होमपेज / कला/साहित्य

जागिर पाएपछि सहरमा महल बनाएपछि

  सल्यान खबर डेस्क २०७९ कार्तिक १ गते मंगलबार १६:२०:०७ मा प्रकाशित

मिठो चिज पनि नमिठो लाग्छ टन्न अघाएपछि !

भात पनि मोलो हुन्छ मस्त चपाएपछि !!

खुसी पनि दुई दिनको पाहुना न रहेछ आमा,

जो वर्षौंसम्म नि आउँदैन एकपटक आएपछि !!

प्राण प्यारो साथीले पनि चटक्कै बिर्स्यो आज,

जागिर पाएपछि सहरमा महल बनाएपछि !!

एकपटक मेरो नजिकै आएर हाँसिदेऊ न प्रिया,

कति घाउ यसै ठिक हुन्छन् तिमी मुस्काएपछि !

प्रतिक्रिया

सम्बन्धित खवर

Top