ट्रेण्डिङ

होमपेज / कला/साहित्य

आजसम्म भरोसा गर्ने यो नजर,फरक छ

  सल्यान खबर डेस्क २०७८ कार्तिक १५ गते सोमबार १३:१३:३१ मा प्रकाशित

यो बजार फरक छ यो  सहर, फरक छ !

उता गाउँमा बस्तीहरूको रहर,फरक छ !!

 

नसम्झ तिमीले मलाई आफ्नो नसम्झ ?

मेरो परिवेश फरक छ मेरो घर,फरक छ !!

 

त्यो नजरबाट उहिल्यै हटाउनु भएको हो !

आजसम्म भरोसा गर्ने यो नजर,फरक छ !!

 

यो मन भनिरहेछ मनकै यात्रा मा हिँड्नु  !

यहाँ जिन्दगीको पुग्ने सफर,फरक छ !!

प्रतिक्रिया

सम्बन्धित खवर

Top