होमपेज / कला/साहित्य
वैशाख २४,सल्यान
कोरोना भाइरस विरुद्धको रोकथाम सम्बन्धी गीत सार्वजनिक भएको छ । कोरोना भाइरस सम्बन्धी जनचेतना प्रदान गर्न तयार पारिएको सन्देशमुलक गीत सार्वजनिक भएको हो ।
सन्देशमुलक गीतको संगीत तथा स्वर धनु ज्ञाङ्मीको रहेको छ भने गीतकार भीम कुमाखी रहेका छन ।
विश्वभर फैलिएको कोरोना भाइरसले मानवजातीमा ल्याएको विपत्तीको सामना गर्ने हेतुले गीत तयार भएको संगीतकार भीम कुमाखीको भनाई छ । कोभिड १९ को दोस्रो लहरले फेरी पनि मावन समुदायलाई अर्को चुनौती दिएको बताउँदै उनले यो संकटको अवस्थामा सर्तकताका लागि चेतनामुलक गीत ल्याएको उनको भनाई छ ।
https://www.youtube.com/watch?v=ZRl7NkUnhLc





.jpg)