होमपेज / कला/साहित्य
माघ २८,सल्यान
सल्यानी गायक शेर बहादुर डाँगीको नयाँ गीत बजारमा आएको छ । राष्ट्र र राष्ट्रियता प्रति समर्पित ‘जय जय विर नेपाली’ बोलको गीत बुधबार युटुव मार्फत सार्वजनिक भएको छ ।
गायक डाँगीको सुमधुर स्वरबाट सजिएको गीत राष्ट्रियता प्रति समर्पित रहेको छ । देश दुखेका बेला नेपाली मन मनको भावना जगाउनका लागि भिडियो बाहिर ल्याएको उनको भनाई छ ।
गीतको शब्द संगीत आफ्नै रहेको भिडियोमा पनि आफैले फिचरिङ गरेका छन् ।
गीतको एरेन्ज सन्जय सिर्पालले गरको छन भने निर्देनशन दिलिप रेग्मीले गरेका छन् । भिडियोको सम्पादन रोशन धितालले गरेका छन् ।