ट्रेण्डिङ

होमपेज / कला/साहित्य

डाँगीले ल्याए राष्ट्रिय गीत ‘जय जय विर नेपाली’

  सल्यान खबर डेस्क २०७७ माघ २८ गते बुधबार १९:३३:१२ मा प्रकाशित

माघ २८,सल्यान
सल्यानी गायक शेर बहादुर डाँगीको नयाँ गीत बजारमा आएको छ । राष्ट्र र राष्ट्रियता प्रति समर्पित ‘जय जय विर नेपाली’ बोलको गीत बुधबार युटुव मार्फत सार्वजनिक भएको छ ।

 गायक डाँगीको सुमधुर स्वरबाट सजिएको गीत राष्ट्रियता प्रति समर्पित रहेको छ । देश दुखेका बेला नेपाली मन मनको भावना जगाउनका लागि भिडियो बाहिर ल्याएको उनको भनाई छ । 
गीतको शब्द संगीत आफ्नै रहेको  भिडियोमा पनि आफैले फिचरिङ गरेका छन् ।

गीतको एरेन्ज सन्जय सिर्पालले गरको छन भने निर्देनशन दिलिप रेग्मीले गरेका छन् । भिडियोको सम्पादन रोशन धितालले गरेका छन् । 

https://www.youtube.com/watch?v=X-YSC7cPoRA&feature=share&fbclid=IwAR2LXwVCIDUYv-M8YKW-bumChydC4VRth-0Ekqznc5R1ILPe420F4EOOIjU

प्रतिक्रिया

सम्बन्धित खवर

Top