ट्रेण्डिङ

होमपेज / कला/साहित्य

पवन ओलीको ‘धानै कट्ने ढिकी’

  सल्यान खबर डेस्क २०७७ भाद्र १९ गते शुक्रबार १८:२८:११ मा प्रकाशित

भदौ १९, सल्यान 
गायक पवन ओली र गायिका विष्णु माझीको आवाजमा ‘धानै कुट्ने ढिकी’सार्वजनिक भएको छ । गायक पवन ओलीको युटयुब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा शब्द संगीत  गायक ओलीकै रहेको छ । 

गीतमा मोडल तथा नायक पल शाह र नायिका एलिजा गौतमको अभिनय रहेको छ । शिव वि.कको निर्देशन रहेको गीतमा मिलन विश्वकर्माको सम्पादन रहेको छ । नायक शाह र एलिजा दोस्रो पटक भिडियोमा देखिएका छन् । 

सल्यान घर भई हाल अमेरिका बसोबास गर्दै आइरहेका ओलीले अमेरिकाबाटै नेपाली गीत संंगीत प्रस्तुत गर्दै आइरहेका छन् । उनका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top