ट्रेण्डिङ

होमपेज / समाज

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण

संक्रमितको संख्या १०२

  सल्यान खबर २०७७ बैशाख २६ गते शुक्रबार १७:३६:३५ मा प्रकाशित

बैशाख २६, २०७७ 

नेपालमा कोरोना भाइरसका एकजना संक्रमित थपिएका छन्।  नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय पुरुषको पोजेटिभ रिपोर्ट आएको हो। योसँगै संक्रमितको संख्या १०२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन्।  यसअघि ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top