ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा दुई बालिका आफ्नै घरमा मृत्त फेला

  इन्द्र बुढाथोकी २०८१ पौष २४ गते बुधबार १६:१०:५४ मा प्रकाशित

इन्द्र बुढाथोकी पुष २४,सल्यान 
सल्यानमा दिदीबहिनी आफ्नै घरमा मृत्त फेला परेका छन् । बनगाड कुपिण्डे नगरपालिका ११ गलगोलका अन्दाजी ३ वर्षीया करिष्मा र ६ महिनाकी रागवि बुधबार दिउँसो  घरमा मृत्त फेला परेका हुन । 

स्वास्थ्यमा कुनै समस्या नभएका दिदीबहिनीको मृत्यु शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटना शंकास्पद भएकाले आमा पूर्णिमा रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक केशर कुमार न्यौपानेले जानकारी दिनु भयो । बुवा कामको सिलशिलामा जिल्ला बाहिर रहेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top