होमपेज / समाज
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ। प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गरेका छन्।
सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको सन्देश यसरी प्रवाह गरिएको छ 'साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव् रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु।'





.jpg)