होमपेज / समाज
माघ ११,सल्यान
सल्यान जेसिजको अध्यक्षमा मोहन सारु निर्वाचित भएका छन् । आइतबार सम्पन्न भेलाले सल्यान जेसिज वर्ष २०२१ का लागि मोहन सारुलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
जसको कार्यकारिणी उपाध्यक्षमा हपिस भण्डारी, मोहा डाँगी, महासचिवमा दीपक बोहरा, उपाध्यक्षमा दिपेन्द्र डाँगी, अशोक बोहरा, गुरु प्रसाद ओली, देवराज घिमिेर रहेका छन् । यस्तै कोषाध्यक्षमा गणेश विश्वकर्मा र सचिवमा आशिष केसी निर्वाचित भएका छन् ।
निर्वाचिन सम्पूर्णलाई निवर्तमान जेसी घनश्याम अधिकारीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।