ट्रेण्डिङ

होमपेज / समाज

सल्यान जेसिजको अध्यक्षमा मोहन सारु

  सल्यान खबर २०७७ माघ ११ गते आइतबार १५:४३:५० मा प्रकाशित

माघ ११,सल्यान 
सल्यान जेसिजको अध्यक्षमा मोहन सारु निर्वाचित भएका छन् । आइतबार सम्पन्न भेलाले सल्यान जेसिज वर्ष २०२१ का लागि मोहन सारुलाई अध्यक्षमा निर्वाचित गरेको हो । 

जसको कार्यकारिणी उपाध्यक्षमा हपिस भण्डारी, मोहा डाँगी, महासचिवमा दीपक बोहरा, उपाध्यक्षमा  दिपेन्द्र डाँगी, अशोक बोहरा, गुरु प्रसाद ओली, देवराज घिमिेर रहेका छन् । यस्तै कोषाध्यक्षमा गणेश विश्वकर्मा र सचिवमा आशिष केसी निर्वाचित भएका छन् । 

निर्वाचिन सम्पूर्णलाई निवर्तमान जेसी घनश्याम अधिकारीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top