होमपेज / समाज
असोज १, सल्यान
सल्यानको पटारे बजार नजिकै एक वृद्ध मृत्त फेला परेका छन् ।
जिल्लाको शारदा नगरपालिका १५ का अन्दाजी ६२ वर्षीय प्रेम बहादुर रावत मृत्त फेला परेका हुन ।
बुधबार साँझ सिद्ध कुमाख गाउँपालिका १ पटारे बजारबाट मासु लिई घर फर्किदै गरेका रावल शारदा नदी किनारको सिँचाई कुलोमा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृत्तक रावतको शव पोष्टमार्टमका लागि सल्यान अस्पताल राखिएको र थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।





.jpg)