ट्रेण्डिङ

होमपेज / समाज

सिन्धुपाल्चोकको मेलम्ची पहिरोमा पुरिएका ८ जनाको मृत्यु

  सल्यान खबर २०७७ श्रावण १९ गते सोमबार ११:४०:५७ मा प्रकाशित

साउन १९, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर ८ जनाको  मृत्यु भएको छ । पहिरोले पुरिएर घाइेत भएका बारु शाहलाई एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया,  ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा छन् ।मृतक राजेन्द्र चौरसिया र घाइते बारु शाह भारतीय नागरिक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top