होमपेज / समाज
असार २४,सल्यान
सल्यानको शारदा नदीमा माछा मार्न गएका एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको शारदा नगरपालिका ६ का ५० वर्षीय डोल बहादुर भण्डारी मृत फेला परेका हुन ।
हिजो राती साढे आठ बजे तिर माछा मार्न गएका बुढाथोकी शारदा नगरपालिका ६ भट्टाचौर नजिकै शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।





.jpg)