ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका एक युवा काभ्रेमा मृत फेला परे

  सल्यान खबर डेस्क २०७९ जेठ १७ गते मंगलबार १७:००:५७ मा प्रकाशित

जेठ १७,सल्यान
सल्यानका एक युवा काभ्रेमा मृत फेला परेका छन् । जिल्लाको शारदा नगरपालिका १३ का ३५ वर्षीय तोभान राना मृत फेला परेका हुन ।

काभ्रेको पनौतीमा रिक्सा चलाउदै आइहेका राना काभ्रे पनौती नगरपालिका ७ स्थित मानेश्वरी खोला किनारमा मृत फेला परेको प्रहरी चौकी पनौती काभ्रेले जनाएको छ ।

 मंगलबार (आज) बिहान स्थानीयले खोला किनारमा राना मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top