ट्रेण्डिङ

होमपेज / समाज

दार्मा गाउँपालिकाको सेवा तथा श्रोत नक्साङ्कन

  सल्यान खबर डेस्क २०७८ चैत्र १ गते मंगलबार १७:५२:२० मा प्रकाशित

चैत १,सल्यान 

दार्मा गाउँपालिका सल्यानमा दलित बिकास समाज सल्यानबाट संचालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत स्थानीय तहको सेवा तथा श्रोत नक्साकन कार्यक्रम सम्पन्न भएको छ ।

दार्मा गाउँपालिकामा रहेका श्रोत तथा सेवाको पहिचान गरि नागरिकलाई जानकारी दिने र समयमा उक्त सेवा तथा श्रोत परिचालन गर्ने उद्देश्यका साथ संचालन भएको थियो । 
कार्यक्रम दार्मा गाउँपालिका उपाध्यक्ष टीका शर्मा वलीको अध्यक्षतामा र दलित विकास समाज सल्यानका जिल्ला संयोजक गुमान सिंह नेपालीको सहजिकरणमा र सामुदायिक सहजकर्ता कमला शाहीले संचालन गर्नु भएको थियोे । 

उक्त कार्यक्रममा दार्मा गा पा का बिषयगत साखा प्रमुख , सामुदायिक समूह , नागरिक समाजका प्रमुख लगायतको सहभागी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top