ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा केसी

  सल्यान खबर डेस्क २०७८ कार्तिक २६ गते शुक्रबार १६:२०:३३ मा प्रकाशित

कात्तिक २६,सल्यान 

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा बामदेव केसी निर्वाचित भएका छन् । शुक्रवार सल्यान खलङ्गामा भएको समूहको दोस्रो अधिवेशनबाट केसी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । 

१ पछि थप्ने गरी १२ सदस्यीय समितिको उपाध्यक्षमा अमृत बुढाथोकी र दीपेश ढकाल, सचिव जीवन यरी, सह सचिव  प्रसिद्ध ,डाँगी र कोषाध्यक्षमा रिजन भण्डारी रहेका छन् । 

यस्तै सदस्यहरूमा सुदर्शन राई, नोखिराम डाँगी, मनोज रेग्मी, भरत मगर र शिवराज केसी रहेका छन् । अधिवेशनले प्रदेश प्रतिनिधिमा गणेश चन्द र खकेन्द्र केसीलाई निर्वाचित गरेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top