होमपेज / समाज
१३ जेठ २०७७, सल्यान
सल्यानको बागचौर नगरपालिकामा आरडिटी पोजेटिभ देखिएका व्यक्ति सहित छ जनाको पीसिआर रिर्पोट नेगेटिभ आएको छ । रामेछापबाट आएका ती व्यक्तिको आइतबार आरडिटी पोजेटिभ आएको थियो ।
प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा पठाइएको छ जनाकै स्वाबको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्यान प्रमुख डा. अर्जुन बुढाले जनाए । छ जनाको स्वास्थ्य सामान्य रहेको र क्वारेनटाइनमा नै बसी रहेको कार्यालयले जनाएको छ । उनी नियमित स्वास्थ्यकर्मीको निगरानीमा रहेको समेत बुढाको भनाई छ ।





.jpg)