ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भेटिएको शंकास्पद बस्तु बम भएको पुष्टि, सेनाद्वारा डिस्पोज

  सल्यान खबर डेस्क २०७७ बैशाख २२ गते सोमबार १७:५९:५२ मा प्रकाशित

वैशाख २२, सल्यान 
सल्यानको वागचौरमा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाले डिस्फोज गराएको छ । 


सल्यानकोे बागचौर नगरपालिका ९ धामिढुंगा स्थित थारदुला  नजिकैको ओडारमा भेटिएको विस्फोटक पदार्थ ( सकेट बम) डिस्पोज  गरिएको हो  ।
 नेपाली सेनाको टोलीले वम डिस्फोज गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।उनका अनुसार ओडारमा  बालबालिकाहरुले चरा खोज्दै जानेक्रममा शंकास्पद बस्तु फेला परेका थिए । यसका बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top