ट्रेण्डिङ

होमपेज / समाज

राप्ती लोकमार्ग दैनिक सात घण्टा बन्द हुने

  सल्यान खबर डेस्क २०८० चैत्र २५ गते आइतबार १८:५४:४२ मा प्रकाशित

वैशाख २५,सल्यान 
राप्ती लोकमार्ग अन्तर्गत राम्री कपुरकोट सडकखण्ड दैनिक सात घण्टा बन्द हुने भएको छ । राम्री देखि कपुरकाकेट सडकखण्डको सडक स्तरोन्नती कार्यका  लागि ब्याक कटिङ गर्न भन्दै दैनिक सात घण्टा बन्द हुने भएको हो । 

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार चैत २६ गतेदेखि २०८० वैशाख १६ गतेसम्म दिउँसो १२ बजेदेखि बेलुका ४ बजेसम्म र राती ९ बजेदेखि राती १२ बजेसम्म सडक बन्द हुने भएको छ । 

साना सवारी साधनका लागि पैयाखोरिया, साताबास किमुचौर हुदै कपुरकोट सडकको व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top