ट्रेण्डिङ

होमपेज / समाज

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुखको निधन

  सल्यान खबर डेस्क २०८० कार्तिक १८ गते शनिबार ०६:५३:१५ मा प्रकाशित

कात्तिक १८,सल्यान  जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ।

जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा नगरपालिकाकी उपप्रमुख  सिंहको निधन भएको ​हो।

सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले उनको मृत्यु भएको हो। गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनम उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top