होमपेज / समाज
सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उ प न ६ कि सुमित्रा सुनार र सल्यान त्रिवेणि गाउपालिका ६ कि अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तुलसीपुरबाट सल्यानको जयचौर आउदै गरेको ना ६ ख ५४६३ नम्बरको बस दुर्घटना । कपुरकोट गाउपालिका ३ मुलपानी नजिकै दुर्घटना भएको हो । १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेलाईलाइ प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।





.jpg)