होमपेज / समाज
असोज ९,सल्यान
सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ अम्राका अन्दाजी ४५ वर्षीय दीपक कामीको मृत्यु भएको हो ।
वडा न १ बालुवासंग्रही स्थित बांगिरह नजिकै मंगलबार बिहान भैँसीलाई काट्न गएका कामीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए । उनी भीरबाट झन्डै ३० मिटर तल खसेका थिए । घटनास्थलमा प्रहरी पुगेको र आवश्यक कारवाही अघि बढाएको प्रहरीको भनाई छ ।





.jpg)