ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा यात्रुबहाक बस दुर्घटना, विवरण आउन बाँकी

  सल्यान खबर डेस्क २०८० भाद्र १७ गते आइतबार १०:५५:०७ मा प्रकाशित

भदौ १७,सल्यान 
सल्यानमा यात्रुबहाक बस दुर्घटना भएको छ । आइतबार बिहान जिल्लाको बागचौर नगरपालिका १२ बाफुँखोलाबाट दाङ्ग तुलसीपुर जाँदै गरेको रा १ ख २५४१ नम्बरको बस बागचौर नगरपालिका ७ कोटबारा चौफारी नजिक दुर्घटना भएको हो । 

घटनामा मानविय क्षति नभएपनि धेरै यात्रुहरु घाइते भएको स्थानीयको भनाई छ । स्थानीयले घाइतेहरुको उद्दार गरिरहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top