होमपेज / समाज
साउन ३०,सल्यान
बाकेको नेपागञ्जबाट सल्यान आउँदै गरेको फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
मंगलबार बिहान नेपालगञ्जबाट कुमाख गाउँपालिका ३ रागेचौर आउदै गरेको भे १ त १०५० नम्बरको फोर्स गाडी बाकेको चिसापानी हात्तिसार नजिकै दुर्घटना भएको हो । घाइते सबैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जनाइएको छ । घाइतेहरुको नाम खुल्न सकेको छैन ।





.jpg)