ट्रेण्डिङ

होमपेज / समाज

मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार शर्माद्धारा एक महिनाको तलव राहत कोषमा

  सल्यान खबर डेस्क २०७६ चैत्र १४ गते शुक्रबार ०८:०४:४३ मा प्रकाशित

चैत १४, सल्यान 
कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले एक महिनाको तलम राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । 
आफ्नो एक महिना बराबरको तलव विपद् राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन । 
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका विरुद्ध आ आफ्नो सहभागिताको लागि एक महिनाको तलव विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको उनले बताएका छन् ।
 भाईरसको महामारीको समयमा आत्तिएर भन्दा सावधानी अपनाएर घरमै बस्न आग्रह समेत गरेका छन् । अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन र नआत्तिएर बस्न उनले सबैमा आग्रह गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top