ट्रेण्डिङ

होमपेज / समाज

सेवाग्राहीलाई कुठपिट गर्ने वडा अध्यक्ष प्रक्राउ

  सल्यान खबर डेस्क २०७८ श्रावण २१ गते बिहीबार १४:५१:२२ मा प्रकाशित

जाजरकोट :  जुनीचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। 

साउन १५ गते स्थानीय सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेका वडाध्यक्ष नेपालीलाई प्रहरीले आज पक्राउ गरेको हो। 

पक्राउ परेका उनलाई आजै सदरमुकाम ल्याइने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

सर्पेलाई बन्धक बनाएपछि प्रहरी आएर मुक्त गरेको थियो। नेपालीले यो भन्दा अघि जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य सह–संयोजक यज्ञश्वार बस्नेतलाई पनि कुटपिट गरेका थिए। सो मुद्दासमेत टुंगिएको छैन।

त्यो भन्दा अघि स्थानीय युवाहरूसँग विवाद हुँदा नेपाली घाइते भएका

प्रतिक्रिया

सम्बन्धित खवर

Top