ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एक महिला खोलामा मृत्त फेला

  सल्यान खबर डेस्क २०७८ असार १ गते मंगलबार १६:५८:३७ मा प्रकाशित

असार १,सल्यान 
सल्यानमा एक महिला खोलामा मृत्त फेला परेकी छन् । 
जिल्लाको दार्मा गाउँपालिकाका ५ की गीता खड्का गाउँकै ठुलो खोलामा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 सोमबार घरबाट निस्किएकी खड्का घर नफर्किए पछि खोजतलास गर्ने क्रममा आज (मंगलबार) खोलामा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए । 

उनलाई खोलाले बगाएको वा अन्य कुनै कारण मृत्य भएको भन्ने बारे अनुसन्धान भइरहेको उनको भनाई छ । शव पोष्टमार्टमका लागि सल्यान अस्पताल राखिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top