होमपेज / समाज
प्रकाश शर्मा माघ २७,सल्यान
नेपाल रेडक्रस सोसाइटी दार्मा उपसाखाको प्रथम साधारणसभा सम्पन्न भएको छ ।मंगलबार दार्मा गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी प्रथम साधारण सभा सम्पन्न भएको हो ।
सभाले आगामी फागनु १ गते हुन गई रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको जिल्ला सभाका लागि तीन सदस्सीय प्रतिनिधि छनौट गर्नुका साथै प्रतिवदेन पास समेत गरेको छ । सभनाले अनन्त प्रसाद शर्मा, पुस्पाञ्जली मगर र डिल्ली केसीलाई जिल्ला सभाका लागि छनौट गरेको नेपाल रेडक्रस सोसाइटी दार्मा उपशाखाका सचिव प्रकाश शर्माले जानकारी दिए ।
कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, उपाध्यक्ष टिका शर्मा, वडा अध्यक्षहरु र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





.jpg)