ट्रेण्डिङ

होमपेज / समाज

दुर्घटना अपडेट: नेपाली सेनाका मेजरको मृत्यु

  सल्यान खबर डेस्क २०७६ फाल्गुण ७ गते बुधबार १०:२९:१९ मा प्रकाशित

फागुन ७, सल्यान 
सल्यानमा भएको गाडी दुर्घटनामा गम्भिर घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । 
गएको बुधबार नेपाली सेनाको गाडी दुर्घटनामा परि गम्भिर घाइते मेजर ३५ वर्षिय ईश्वर सिलवालको मृत्यु भएको हो । सिलवालको मृत्युसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । 
सिलवालको काठमाण्डौ स्थित छाउनी अस्पतालमा मंगलबार राती मत्यु भएको हो । सल्यानको सिमखर्क व्यारेकबाट दाङ जादै गरेकेो लु १ त १२३ नम्बरको नेपाली सेनाको ट्रक दुर्घटना हुँदा सेनाका जमदार यादव धरेलको मृत्यु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top