ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोना संक्रमणबाट विश्वभरी १८ लाख ५३ भन्दा बढी सङ्क्रमित, १ लाख १४ हजार भन्दा बढीको मृत्यु

  एजेन्सी २०७७ बैशाख १ गते सोमबार १३:२६:०१ मा प्रकाशित

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि १ लाख १४ हजार २७०  को मृत्यु भएको  छ । 

यसैबीच यस रोगबाट ४ लाख २७ हजार ८०१ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३   जना सङ्क्रमित भएका छन् । सोमबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो । 

कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य : 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top