ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा बलात्कार गरेको आरोपममा एक पक्राउ

  सल्यान खबर डेस्क २०८१ मंसिर ८ गते शनिबार १९:१४:४२ मा प्रकाशित

मंसिर ८,सल्यान .

२३ वर्षीया महिला  बलात्कार गरेको आरोपमा  सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

महिला बलात्कार गरेको आरोपमा  २६ वर्षीय सन्देश शाह  पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शाहले गत कार्तिक २८ गते महिला बलात्कार गरेको आरोप छ ।

आफन्तले जाहेरी दिएपछि शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताउनु भयो। पक्राउ परेका शाहलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top