होमपेज / अर्थ
वैशाख २६, सल्यान
वन्दा वन्दीको समयमा पनि सल्यानका वैकहरुले दैनिक दुई घण्टा सेवा दिईरहेका छन् । विहान ११ वजे देखि दिउँसो १ वजे सम्म वैकिङ्क कारोवार खुल्ला गरिएको नेपाल वैक लिमिटेड शाखा कार्यालय सल्यानले जनाएको छ ।
कोरोना भाईरस संक्रमणवाट वच्न वैकमा सेवा लिन आउने सेवाग्राहीलाई सेनेटाईजर प्रयोग गर्न र आवश्यक दुरी कायम गरिएको छ । नेपाल वैक लिमिटेड शाखा कार्यालय सल्यानका प्रवन्धक हरिकृष्ण उपाध्यायले वन्दावन्दी सुरु भएयता पनि दैनिक वैकिङ्क कारोवार सञ्चालन भइ रहेको वताए । उनका अनुसार सेवा गा्रहीले कार्यालय प्रवेश गर्नु अघि गेटमै सेनेटाईजर प्रयोग गरेर मात्र भित्र पस्न पाउछन । वैकमा कार्यरत कर्मचारीले मास्क र ग्लोब्स प्रयोग गर्ने गरेका छन् ।
जिल्ला भर १५ वटा वैक सञ्चालनमा रहेका छन् । कोरोना भाईरस संक्रमणवाट सुरक्षित रहन अधिकाशं वैकमा रहेका कर्मचारी र सेवाग्राहीका लागि सेनेटाईजर प्रयोग गर्ने गरेको जनाएका छन् । नेपाल नेपाल बंगलादेश बैंक लिमिटेड श्रीनगरमा प्रवन्धक डिल्ली कार्कीले कर्मचारी र सेवाग्राहीलाई सुरक्षाका लागि सेनेटाईजर प्रयोग गर्ने गरिएको बताए । उनका अनुसार कर्मचारी भने कार्यालयमा आलोपालो आउने गरेका छन् ।
केही वैकले आलोपालो प्रणालीमा सेवा दिईरहेका छन् । कुमारी वैक, मेघा वैक लगायतले वैकले हप्तामा सेवा दिइरहेका छन् । मेघा वैक सल्यान शाखा सल्यानका शिव देव गौतमले हप्तामा तीन दिन आईतवार, मंगलवार र विहिवार विहान ११ वजे देखि दिउँसो १ वजे सम्म सेवा दिदै आएको बताउनु बताए ।
सावधानी अपनाएर कारोबार गर्दै वैंकहरु
वैशाख २६, सल्यान
वन्दा वन्दीको समयमा पनि सल्यानका वैकहरुले दैनिक दुई घण्टा सेवा दिईरहेका छन् । विहान ११ वजे देखि दिउँसो १ वजे सम्म वैकिङ्क कारोवार खुल्ला गरिएको नेपाल वैक लिमिटेड शाखा कार्यालय सल्यानले जनाएको छ ।
कोरोना भाईरस संक्रमणवाट वच्न वैकमा सेवा लिन आउने सेवाग्राहीलाई सेनेटाईजर प्रयोग गर्न र आवश्यक दुरी कायम गरिएको छ ।
नेपाल वैक लिमिटेड शाखा कार्यालय सल्यानका प्रवन्धक हरिकृष्ण उपाध्यायले वन्दावन्दी सुरु भएयता पनि दैनिक वैकिङ्क कारोवार सञ्चालन भइ रहेको वताए । उनका अनुसार सेवा गा्रहीले कार्यालय प्रवेश गर्नु अघि गेटमै सेनेटाईजर प्रयोग गरेर मात्र भित्र पस्न पाउछन । वैकमा कार्यरत कर्मचारीले मास्क र ग्लोब्स प्रयोग गर्ने गरेका छन् ।

.jpg)