ट्रेण्डिङ

होमपेज / अर्थ

पत्रकारलाई ५ लाखसम्म सहुलियत ऋण, अनलाइनलाई लोककल्याणकारी विज्ञापन

  सल्यान खबर डेस्क २०७९ जेठ १५ गते आइतबार १८:३७:४५ मा प्रकाशित

सरकारले पत्रकारहरुलाई ५ लाख रुपैयाँसम्म सहुलियत ऋण दिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट आइतवार संघीय सदनका दुवै संसदको बैठकमा पेश गर्ने क्रममा यस्तो बताएका हुन्। 

त्यस्तै सरकारले अबदेखि अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन दिने भएको छ। 

यसअघि यो लोककल्याणकारी विज्ञापन छापामाध्यम, रेडियो र टेलिभिजनहरुलाई मात्रै दिइने गरिएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top