ट्रेण्डिङ

होमपेज / अर्थ

सुन तोलाको १ लाख १ हजार चार सय

  सल्यान खबर डेस्क २०७७ श्रावण २१ गते बुधबार १२:५१:१४ मा प्रकाशित

२१ साउन,  । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज मूलय बढेर १ लाख ९ स रुपैयाँ पुगेको छ ।

onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

Top