ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अवैध बालुवा उल्खनन् तथा ढवानी गर्ने दुई ट्याक्टर नियन्त्रणमा

  सल्यान खबर २०८३ जेठ ११ गते सोमबार २१:२३:१० मा प्रकाशित

जेठ ११,सल्यान 
सल्यान प्रहरीले अवैध बालुवा उत्खनन् तथा ढुवानीमा संलग्न भएको भन्दै दुई ट्याक्टर निन्यत्रणमा लिएको छ ।
 कुमाख गाउँपालिका १ टाटकेबाट रागेचौर तर्फ अवैध रुपमा बालुवा उत्खनन् तथा ढुवानीमा संलग्न दुई ट्याक्टर इलाका प्रहरी कार्यालय रागेचौरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 नियन्त्रणमा लिएका दुई ट्याक्टरलाई आवश्यक कारवाहीका लाग सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top