होमपेज / समाज
फागुन २२,सल्यान
सल्यानमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले अग्रता कायमै राख्नु भएको छ । उहाँले १ हजार ४ सय १० मत अग्रता कायमै राख्नु भएको हो । यस्तै रास्वपाका ललित कुमार चन्दले ६८३, नेपाली कांग्रेसका केश बहादुर विष्टले ६२७ र एमाले गुलाब जंग शाहले ४१९ मत प्राप्त गर्नु भएको छ ।
३ हजार ३ सय ४६ मत गणना हुँदा ३ हजार १ सय ९८ मत सदर भएको थियो भने १४८ मत बदर भएको छ ।
१ लाख ६२ हजार ४४९ मतदाता रहेको सल्यानमा ८४ हजार २१० मत खसेको छ ।





.jpg)